आजको राशिफल

काठमाडौँ, २९ मंसिर । आज २०८२ साल मंसिर २९ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ । पठनपाठनमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानीका स्रोत खुल्नेछन् । लगानी गरेको भए फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा आकर्षण बढ्नेछ । लगानी भए स्वदेशमा फाइदा हुनेछ । वृष : साना कुराले मनमा झन्झट बढ्नेछ । राज्यको…