काठमाडौँ, २८ मंसिर । आज २०८२ साल मंसिर २८ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । उपचारकोक्रममा भए लाभ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । ठुला व्यक्तिको सेवामा दिन बित्नेछ । आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । वृष : दिन सहज छ । थोरै श्रम गरेर…