काठमाडौँ, ७ कार्तिक । आज २०८२ साल कात्तिक ७ गते शुक्रबार । कात्तिक शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ अक्टोबर २४ तारिख । आजको फलादेशः मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ।…