काठमाडौँ, ९ कार्तिक । आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २६ तारिख। आजको फलादेशः मेष : दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्। राजनीतिमा पहुँच विस्तार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासमा सफल बन्नुहुनेछ। परिवारसँगको सम्बन्धबाट फाइदा हुने योग छ। वृष : दिन सामान्य छ। आफूले आफ्नै मूल्यांकन गर्न नसक्दा…