काठमाडौँ, ५ कार्तिक । आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ प्राप्त हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ। वृष : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा…