आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै

काठमाडौँ, ७ चैत । २०८० साल चैत ७ गते बुधबार तदनुसार सन् २०२४ मार्च २० आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो । जीवनको आनन्द नै खुशीमा…