बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते

काठमाडौँ, २९ असोज । विराटनगरबाट धनकुटाको जीतपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार जीतपुर जाँदै गरेको प्रदेश १ ०२००१ ख ९६०६ नम्बरको बस निगाले भन्ने ठाउँमा सडकमा पल्टिएर दुर्घटना हुँदा महालक्ष्मी नगरपालिकाकी ६० वर्षीया गंगा कार्की र सोही नगरपालिकाका वर्ष…