पाल्पा, २ फागुन । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरीले कार्यालय पाल्पाका अनुसार घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी १० जनाको मृत्यु भएको छ भने १७…