आजको राशिफल

काठमाडौँ, ३ फागुन । आज २०८० साल फागुन ३ गते बिहीबारको राशिफल ।   मेष : समय राम्रो छ। धर्मको बारेमा ज्ञान प्राप्त हुनेछ। आफूले आफूलाई चिन्ने दिन हो। लगानी भएका क्षेत्रमध्ये शिक्षामा फाइदा होला। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ। वृष : शिक्षा क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ।…