भिन्डीको मूल्य बढ्यो 

काठमाडौँ, २९ असोज । बजारमा भिन्डीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिन्डीको थोक (होलसेल) मूल्य बढेको हो । आज भिन्डीको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ । हिजो मंगरबार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको भिन्डी आज १ सय ५५ मा किनबेच भइरहेको छ । असोज…