रौतहट, ४ माघ । लामो समय देखि फरारको सूचीमा रहेका २८० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट प्रहरीका अनुसार विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भइसकेर पनि फरारको सूचीमा उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त पक्राऊ गरिएको हो । कर्तव्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न…