काठमाडौँ, २९ पौष । आज २०८० साल पौष २९ गते आइतबारको राशिफल । मेष : समय राम्रो छ। बोलीमा सरस्वती बसेकाले सबैले प्रशंसा गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्छ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विश्वासको अभाव देखिन्छ । वृष : दिन राम्रो छ। आम्दानी हुने दिन छ। पूर्वको यात्रा गरेमा अचानक धन खर्च…