काठमाडौँ, १६ पौष । आज २०८० साल पुस १६ गते सोमबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। गुरुसँग वादविवाद हुनसक्छ। राम्रो कामको थालनी हुने दिन छ। इष्टमित्रले सहयोग गर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ । वृष : समय राम्रो छ। नयाँनयाँ ठाउँमा यात्रा हुने योग छ। व्यापारमा ठगबाट सचेत हुनुपर्छ। आम्दानी…