प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी बृहत् प्रदर्शनी पोखरामा हुने

काठमाडौँ, १४ पौष । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ ।  पोखरा प्रदर्शनी केन्द्र, पोखरामा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी आउँदो पुस २० देखि २२ गतेसम्म हुने भएको हो । प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।  राष्ट्रिय…