यी क्षेत्रमा आज केही घण्टा बिजुली नआउने

काठमाडौँ, १४ पौष । साँखुु र लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रमा आज चार घण्टादेखि साढे चार घण्टासम्म बिजुली नआउने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नाङ्लेभारे क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ । ११ केभी मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर बन्द गर्नुपर्ने भएकाले…