काठमाडौँ, २३ असोज । आज २०८२ साल असोज २३ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। लगानी गरेको क्षेत्रबाट धन हात लाग्नेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछ। परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने…