२० र २१ कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, २० असोज । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम…