काठमाडौँ, २२ असोज । काठमाडौँमा घर मालिक र डेरामा बस्नेको कोठाबाट नगद तथा गरगहनासहित करिब १ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका-१६, वनस्थली बस्ने लालपुरा रोक्काको घर र सोही घरमा डेरा गरी बस्ने तनहुँ गण्डकी गाउँपालिका-५ घर भएका ३१ वर्षीय तेज बहादुर गुरुङको कोठाबाट उक्त चोरी भएको…