काठमाडौँ, २१ असोज । बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा अझै प्रभावित भएको छ । प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौँ जोड्ने मुख्य सडकखण्ड हेटौंडा–सिस्नेरी– काठमाडौँ र हुमाने–फाखेल– काठमाडौँ सडकमा एकतर्फी मात्रै सञ्चालनमा छन् । मकवानपुरबाट का काठमाडौँतर्फ आउने गाडीहरु सिस्नेरी–दक्षिणकाली हुँदै र काठमाडौँबाट मकवानपुरतर्फ जाने गाडीहरुलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ । पहिरो पूर्णरूपमा नहटेसम्म…