भक्तपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, २९ मंसिर । अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुर प्रहरीले बिहीबार सूर्यविनायक नगरपालिका–१० बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलाम घर भएका ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुर घर भएका ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन् ।  उनीहरुको साथबाट ५ राउण्ड गोलीलोड भएको म्याग्जीनसहितको पेस्तोल र…