कांग्रेस महासमिति बैठक फागुनमा पुग्यो

काठमाण्डौ २९ मंसिर । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव भएको हो ।यसअघि महासमितिको बैठक पुस १६ देखि १९ गतेसम्म गर्ने निर्णय थियो। उक्त बैठक राष्ट्रिय सभाको चुनाव र चिसोका कारण सार्ने निर्णय भएको हो। माघ ११…