काठमाडौँ, २९ मंसिर । आज २०८० साल मंसिर २९ गते शुक्रबारको राशिफल । मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। पुरानो व्यवहारले अप्ठेरो पार्नसक्छ । समाज सेवा र राष्ट्र प्रेम जाग्ने देखिन्छ । शिक्षा क्षेत्रमा उपलब्धि प्राप्त हुनेछ । वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन…