आजको राशिफल

काठमाडौँ, २० मंसिर । आज २०८० साल मंसिर २० गते बुधबारको राशिफल ।  मेष : आयआर्जन बढ्नेछ।  सिर्जनाको क्षेत्रमा मन जानेछ । व्यापार व्यावसायमा आम्दानी हुने देखिन्छ । परिवारसँग रमाइलो जमघट होला । वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष…