अलपत्र परेका पर्यटकलाई पोखरामा निःशुल्क खाना र बास

पोखरा, १९ असोज । विपदको समयमा अलपत्र परेका पर्यटकलाई पोखरामा नि:शुल्क खाना र बासको घोषणा गरिएको छ ।  अविरल वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरेको छ । सार्वजनिक सवारी साधन चलेका छैनन् ।  यतिबेला पोखरा र आसपासका क्षेत्रमा रहेका वा भ्रमणमा आएर अलपत्र…