काठमाडौँ, ७ मंसिर । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौँमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौँ उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अपि्रय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौँ उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको…