जाजरकोट, ५ मंसिर । चिसोका कारण जाजरकोटमा एकमहिने शिशुको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको मृत्यु हो । भेरी–२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । निमोनियाले बिरामी परेकी निरुताको उपचारका…