ललितपुरमा सुन र नगद चोरी

ललितपुर, १६ कार्तिक । ललितपुरमा एउटा घरबाट लाखौँको गरगहना र नगद चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–१० मुलपानी बस्ने खोटाङ दिक्देल मजुवागडी नगरपालिका१० घर भएका ४४ वर्षीय बम बहादुर बानियाँको टहराबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ४ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।  गत…