खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौँ, ३ मंसिर । कञ्चनपुरमा चार छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१० को सडकघाटबाट ४.५४० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । सडकघाट क्षेत्रमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको सुदूरपश्चिम प्रदेश ०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई प्रहरी टोलीले चेकजाँच गर्दा २६ वर्षीय रामजनम चौधरी र कैलालीको गोदावरी…