आजको राशिफल

काठमाडौँ, ६ कार्तिक ।  आज २०८० साल कार्तिक ६ गते सोमबारको फलादेश, मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ। साथीभाइको साथ रहनेछ। आम्दानी हुनेछ। वृष : विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। मिथुन : रोग बढ्नेछ। आम्दानी र खर्च बराबर हुने देखिन्छ। कर्कट : प्रतिस्पर्धी सक्रिय…