अरिंगालले टोकेर दुई बालिकाको मृत्यु

जाजरकोट, २३ असोज । जाजरकोटको कुशे गाउँपालिका–१, धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय नौ महिनाकी निर्जला र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारीअनुसार घाइते निर्जलाको उपचारका निम्ति छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको थियो । सुस्मिताको…