गाेरुले हानेर एक जनाकाे मृत्यु

दैलेख, २३ असोज । दैलेखमा गाेरुले हानेर एक जनाकाे मृत्यु भएकाे छ । प्रहरी कार्यालय दैलेखका अनुसार गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे मृत्यु भएकाे हाे ।  गाेरुले पटक पटक हानेपछि उनको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।