भक्तपुर, २० असोज । भक्तपुरमा मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा बा ९७ प २९५० नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भइ सूर्यविनायक नगरपालिकाको दार्जिलिङ हाइट बस्ने वर्ष २३ का रामशरण थापामगरको मृत्यु भएको हो…