नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता

भरतपुर, ११ असोज । पवित्र तीर्थस्थल देवघाटमा आएका दुई युवक बिहीबार बिहान नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा भारतको आसाम घर भइ धनगढीस्थित लक्ष्मी नारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३, मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका र…