मुटु दिवसको चेतना जगाउँन मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुँदै

भक्तपुर, १० असोज । भक्तपुरको मध्यपुर थिमिमा शनिवार बिहान सम्पदा पदयात्राको आयोजना गरिने भएको छ । थिमिका सांस्कृतिक सम्पदाको प्रचार प्रसार गरि आन्तरिक र बाह्यि पर्यटक बढाउने उदेश्यले लाइन्स क्लवले सो कार्यक्रमको आयोजना गरेका हुन् । जिल्लाभित्र रहेका विभिन्न पाँच लायन्स क्लबले विश्व मुटु दिवसको अवसर पारेर सम्पदा पदयात्रा आयोजना गर्ने भएका हुन् । कार्यक्रम…