काठमाडौँ, १२ असोज । बाँकेको कोहलपुरबाट सुर्खेतको वीरेन्द्रनगरतर्फ आउँदै गरेको एउटा ईभी गाडी आज बिहान ४ बजेतिर दुर्घटना भएको छ । रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनीनजिकै ईभी दुर्घटना हुदा घाइते सबै यात्रुको उद्धार गरी उपचारका निम्ति प्रदेश अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०२,००१ ख ११२९ नम्बरको ईभी गाडी अनियन्त्रित भई सडकबाट तल खसेको…