इन्स्टाग्रामको विज्ञापनको भर पर्दा….

भक्तपुर, २० भदौ । भक्तपुरका एक २६ वर्षीय युवक विदेश जाने तयारी गर्दै थिए। आईइएलटीएस् परीक्षा दिएर कागजात बनाउँदै थिए। यसैक्रममा इन्स्टाग्राम पेजको टाइमलाइन स्टोरीमा उनले एक विज्ञापन देखे। उनले उक्त विज्ञापन भएको आईडीमा कुराकानी सुरु गरे। उक्त विज्ञापनमा भनिएको थियो, ‘सजिलै क्यानडाको भिसा लाग्ने र महिनाको ५ लाख ४५ हजार तलब पाइने।’ आकर्षक तलबको…