काठमाडौँ, १७ भदौ । काठमाडौँमा तार्केश्वर नगरपालिका-९ मा शनिबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार शनिबार राति नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ४५ वर्षीय बाटु वाग्लेको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार…