भक्तपुर, १८ भदौ । नेप्सेम्याक र सूर्यविनायक नगरपालिकाको संयुक्त सहकार्यमा ११ सय परिवारलाई कम्पोष्ट मल वितरण गरिएको छ । सफा सहर, सभ्य नागरिक र स्वस्थ्य समाज भन्ने मुल नाराका साथ आज नगरपालिका कार्यालयमा आयोजित फोहोरमैला वर्गिकरण तथा कम्पोष्ट मल वितरण कार्यक्रम गरी नगरपालिकाको वडा नं. ५ अन्तरगतका १५ टोलसुधार समितिका ११ सय परिवारलाई सांकेतिक रुपमा…