सुन पसलमा चोरी गर्ने एक जना पक्राउ

मोरङ, १६ भदौ । सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय सञ्जय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ…