काठमाडौँ, १० भदौ । देशभरिका अदालतमा सबैभन्दा बढी मुद्दा कुन विषयका होलान् ? सम्बन्ध विच्छेद अर्थात् पारपाचुके। सम्बन्ध विच्छेद भनेको विवाहित पति र पत्नी विभिन्न कारणले सँगै बस्न नसकेर कानूनी रूपमा छुटिभिन्न हुनु भन्ने बुझिन्छ। नेपालमा तथ्यांक हेर्दा सम्बन्ध विच्छेदका मुद्दा बिस्तारै उकालो ग्राफमा छन्।२०७९ सालको तथ्यांकले देशभरका अदालतमा दर्ता भएका कुल मुद्दामा १२.३ प्रतिशत…