पहिरोका कारण १२ सडक अवरुद्ध

काठमाडौँ, २८ साउन । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ ।  त्यसैगरी मदन भण्डारी राजमार्गको उदयपुर खण्ड पहिरोका कारण अवरुद्ध रहेको छ भने पासाङ ल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडक खण्ड पनि अवरुद्ध भएको छ ।  यता मकवानपुरमा कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध…