स्याउको मूल्य बढ्यो 

काठमाडौँ, २५ कार्तिक । बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्याउको मूल्यवृद्धि भएको हो । आज फुजी स्याउको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ ।  आज फुजी स्याउ प्रतिकिलो थोकमा न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय २० रुपैयाँ छ । औसतमा भने ३ सय…