दादुराको खोप अभियान चलाइँदै

सुनसरी, २२ साउन । सुनसरीमा आजदेखि दादुरा रुबेला विरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइएको छ।   विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।  महामारीका रुपमा दादुरा फैलिएका जिल्लामा पूनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा विशेष खोप अभियान संचालनमा ल्याउन लागिएको…