४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात

काठमाडौँ, २० साउन । नेपालले गत आर्थिक वर्ष २०७९/८० मा ४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्य बराबरको ३२ लाख ७२ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको हो ।विभागको तथ्यांकअनुसार बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा मुसुराको दाल निर्यात हुने गरेको हो । यीमध्ये बंगलादेशमा…