च्याउको मूल्य घट्यो

काठमाडौँ, २३ कार्तिक । बजारमा च्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कन्य च्याउको मूल्य घटेको हो । आज कन्य च्याउको मूल्य ३० रुपैयाँले घटेको छ । कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने किलोको २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ…