काठमाडौँ, २३ कार्तिक । कैलालीमा जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आज बिहान साढे ५ बजेतिर लु २ च २३५८ नम्बरको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिएको हो । जिपको ठक्करबाट साइकल यात्री बर्दगोरिया गाउँपालिका–६,…