काठमाडौँ, २ असोज । आज २०८२ साल असोज २ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ ।व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। नयाँ कुराको सुरुवात गर्ने दिन छ। योजना बनाएको भए सफलता मिल्नेछ। वृष : दिन राम्रो छ । विपक्षी साथीले प्रशंसा गर्नेछन्। स्वदेशमा भन्दा विदेशको…