भक्तपुर, २० असार । ग्लोवल ग्यादरिंगको टोलीले भक्तपुरमा भ्रमण गरेको छ । टोली विश्वव्यापी रुपमा रहेको महिला र पुरुष तथा धनी र गरिवबीचमा हुने असमानतालाई अन्त्य गर्न तीन वर्षे रणनीति बनाउने लक्ष्यका साथ नेपाल आएको हो । समानताको लागि ग्लोवल ग्यादरिंगको टोली भक्तपुरको ५५ झ्याले दरवार स्क्वायर क्षेत्रमा भ्रमण गरेको छ । ५५ देशका विदेशी…