काठमाडौँ, १९ असार । आज २०८० साल असार १९ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। सबै ग्रहले साथ दिएका छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। आकस्मिक लाभ हुनेछ। वृष : व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : दिन राम्रो छ। नसोचेको सम्पत्ति आर्जन हुनसक्छ।…