काठमाडौँ, ३१ भदौ । आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परिवार भित्रको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन सामान्य राम्रो छ। हरेक काम गर्दा मिहिनेत गर्नुपर्ने छ। बोलीको प्रभावले सोचेका काम बन्नेछन् । व्यापारमा गरेको सहकार्यमा फाइदा…